चिकित्सकलाई कमिसन दिने प्रयोगशालाहरु कारबाहीमा पर्ने

काठमाडौं । बिरामीको रोग पत्ता लगाउन गरिने प्रयोगशाला अर्थात ल्याब परीक्षणका क्रममा चिकित्सकलाई कमिसन दिने प्रयोगशालाहरु कारबाहीमा पर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले प्रयोगशालाहरुलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नयाँ निर्देशिका ल्याएको हो । प्रयोगशालाको नियमनका लागि छुट्टै कानुन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै मन्त्रालयले ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्ड सम्बन्धि निर्दे्शिका २०७३’ ल्याएको … Continue reading चिकित्सकलाई कमिसन दिने प्रयोगशालाहरु कारबाहीमा पर्ने